14 अनि हुँइति गयर उनुले चौपाल छुइया, र बोक्न्या मान्ठहरु ढुक्या। उनुले भुन्या, “यइ ठेटा, मु तुमिकन भुन्दोछु, उठ!”
अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तेइबेला मर्या ठेटो उठेर कुडा गन्न लाग्यो। इसुले तेइकन आमाको जुम्मा दिया।
इसुले ठेटोकन भलो गर्या हल्ला सारा यहुदिया र वरिपोरिका स्हबै ठाउँहरुमै फिजियो।