13 प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
“यिँ मान्ठहरुकन देखि मुकन टिठ लाग्यो, क्यानभुन्या यिनुहरु मु स्हात बस्या आज तिनदिन भैगो, र यिनुहरु स्हात खान्या कुडा केइनाइ।
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।”
तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ।
इसु प्रभुले भुन्या, “तेइ बिसासि र बुद्दिमानि कमारो को हो? जैकन तेइका मालिकले आम्नो झानकन ठिक्क सुमयमै तिनुहरुका भागमै पड्न्या खच्च दिन अडाउन्याछुन्।
तर इसु प्रभुले तिनुकन भुन्या, “ए कुइपाजिहरु हो! तुमिहरु मद्दि कोइले पट्याइ मान्या दिनमै गोठबाट गाइ गोरु र गदा मुल्केर पानि प्याउन ल्हिदैन?
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
अनि इसु प्रभुले भुन्या, “सचेत रहो, ति अधर्मि न्यादिसले क्या भुन्नाछुन्।
जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।
तर तिनुहरु च्यान भित्त पैथा प्रभु इसुको हड देखिनुन्।
तब तिनुहरुले तिँ दुइ जुनाकन यइथो भुन्या, “प्रभु स्हाँचि नै मर्याबाट ज्युँदिया छुन् र सिमोनति देखाला पड्या रैछुन्!”
इसु गाउँको मुखति पुग्याछिया, मथ्थै मलामिहरुले मडो ल्हिदैछिया, तेइ राडिपुडि स्हैनिको एक मात्तै छोरा छियो। गाउँका मथ्थै मान्ठहरु तिँ स्हात छिया।
अनि हुँइति गयर उनुले चौपाल छुइया, र बोक्न्या मान्ठहरु ढुक्या। उनुले भुन्या, “यइ ठेटा, मु तुमिकन भुन्दोछु, उठ!”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
स्हबै जुना रुनैछिया र सोक गरिरया छिया, इसुले भुन्या, “नरोउ, मर्याइ नाइ, तर तेइ सियाइ छ।”
तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्याछौं कि मर्याकाहरुका बार्यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्ठहरुकाजुन तुमिहरुले दुख मान्नु नपरोस्।