10 अनि पठाया मान्ठहरु कप्तानका घर फर्क्या, र तिनुहरुले तेइ कमाराकन भलो भया भेटाया।
इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
केइ दिनपछि इसु नाइन नाउँको गाउँमै गया, र उनुका चेलाहरु र अरु मथ्थै मान्ठहरु पुनि उनुको पछि गया।
यि कुडा स्हुन्यार इसु तिनु स्हात अचुम्मित भया। र फर्केर आपुपछि आउन्या भिडकन भुन्या, “मु तुमिहरुकन भुन्छु, मोइले इस्राएलमै पुनि यइथो ठुलो बिसास देख्यानाइ।”