9 इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन स्होद्दोछु, अइन उन्सार पट्याइका दिनमै भलो गन्नु कि फुच्चो गन्नु, परान बचाउनु कि नास गन्नु, क्या गन्नु राम्मो हो?”
इसुले तिनुहरुकन भुन्या, “क्या अइन उनुसार पट्याइको दिनमै भलो गन्न्या कि कुभलो गन्न्या? परान जगाउन्याकि नास गन्न्या? क्या गन्न ठिक छ?” तर तिनुहरु चुप्प लाग्या।
इसुले धार्मिक अइनका गुरुहरु र फरिसिहरुकन स्होद्या, “अइन उन्सार पट्याइ मान्न्या दिन मुदौरुकन भलो गन्न ठिक छ कि नाइ?”
अनि इसुले स्हबैकन चारैतिर हेर्यार तेइ मान्ठकन भुन्या, “तुम्मो हात पस्हार।” तेइले तेइथै गर्यो, र तेइको हात भलो भयो।
तर इसुले तिनुहरुको सोच थाँ पाया, र हात स्हुक्या मान्ठकन भुन्या, “नेइआ र उबियु।” अनि तेइ उठ्योर स्हबैका अगेडि ढुक्यो।
अनि उनुहरु अक्को गाउँतिर गया।