7 धर्मगुरु र फरिसिहरुले इसुकन दोस लाउन खोजिरया छिया। तेइबिअ इसुले पट्याइका दिन भलो पाड्न्या काम गद्दाछुन् कि भुनि तिनुहरुले हेरिरया।
कैले इसुले तेइकन पट्याइको दिनमै भलो गद्दाछुन् कि भुनि बदि लाउन मान्ठहरु इसुको चियोमै छिया।
तेइ देख्यार सबाघरका सासन गन्न्या जात्तिगरि झोकाया, क्यानकि इसुले पट्याइ मान्या दिनमै निको पाड्या छिया, र तिनुले मान्ठहरुकन भुन्या, “काम गन्न्या छ दिन छुदैछुन, यइबिअ यिँ छ दिन भित्तै भलो हुन आउ, तर पट्याइ मान्या दिनमै हैन।”
तिनुहरुले मौका हेन्न लाग्या, र धर्मिभइ टोपल्न्या जासुसिहरुकन तिनुहरुले इसुति पठाया। इसुले भुन्या कुडामै फसाइ रोमि सरकारका सासकको हातमै स्हुम्पिन्या दाउमै छिया।