5 अनि इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो पट्याइका प्रभु हुन्।”
इसुले तिनुहरुकन भुन्या, “पट्याइको दिन मान्ठका निम्ति बुनाया हो, मान्ठ पट्याइको दिनका निम्ति हैन।
अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्हुन।”
क्यागरि परमेसोरको घरमै पसि परमेसोरकन स्हुम्पिया रोटो गाडि तिनुले खाया, र तिनु स्हात भयाकन पुनि दिया, तेइ अइन उन्सार पुजारिहरुकन मात्तै खान मिल्लो छियो।”
अक्को पट्याइ मान्या दिन सबाघरभित्त पसेर इसुले अत्तो दिदैछिया ताँइ एक जुन दाइन्या हात स्हुक्या मान्ठ छियो।