49 तर जोले स्हुन्छ र पुनि तेइ उन्सार गद्दैन, तेइ एक जुन यइथो मान्ठ हो, जोले जग्गामै बिनाजगको घर बुनायो। तब तेइ घरमाथि ठुलो भल आयर ठोकियो, अनि घर झट्टै ढल्यो, तेइ घरको स्हबै नासभयो।”
तर तिनुहरुको बिसास भरिलो नभया हुनाले केइ सुमय मात्तै टेक्ताछुन्। तर जब बचनकन बिसास गर्या हुनाले दुख र कस्ट आउँछ, र तिनुहरु स्हाँट्टै फर्कि जान्छुन्।
तेइ एक जुन घर बुनाउन्या मान्ठजैथै हो, जोले गैरो खुनि पडामै घरको जग बसाल्यो। अनि ठुलै भल आयोर तेइ घरमै ठोकियो, तर तेइ घरकन हल्लाउन स्हकेन, क्यानभुन्या तेइ घर पक्का बुनाया छियो।