48 तेइ एक जुन घर बुनाउन्या मान्ठजैथै हो, जोले गैरो खुनि पडामै घरको जग बसाल्यो। अनि ठुलै भल आयोर तेइ घरमै ठोकियो, तर तेइ घरकन हल्लाउन स्हकेन, क्यानभुन्या तेइ घर पक्का बुनाया छियो।
तर जोले स्हुन्छ र पुनि तेइ उन्सार गद्दैन, तेइ एक जुन यइथो मान्ठ हो, जोले जग्गामै बिनाजगको घर बुनायो। तब तेइ घरमाथि ठुलो भल आयर ठोकियो, अनि घर झट्टै ढल्यो, तेइ घरको स्हबै नासभयो।”