43 “कोइ राम्मो रुखले अराम्मो फल फलाउँदैन, न त अराम्मो रुखले राम्मो फल फलाउँछ।
तुमि आम्नो आँखौदो भया मुडा देख्तैनौ भुन्या, आम्नो भाइकन ‘ए भाइ, तेरा आँखौदो भया छारो मुकन गाड्न दे’ भुनि तुमि क्यागरि भुन्न स्हक्छौ? ए कुइपाजि, अगेडि आम्नै आँखाबाट मुडो गाड्, अनि तुमिले भाइका आँखौदो भया छारो गाड्न टाँठै देख्न्याछौ।