37 “अरुको निसाप नगर र परमेसोरले तुमिहरुको पुनि निसाप गन्न्यानाइ। अरुकन दोसि नठराउ, र परमेसोरले तुमिहरुकन पुनि दोसि ठर्याउन्या नाइ। अरुकन माफ गर, र परमेसोरले तुमिहरुकन पुनि माफ गन्न्याछुन्।
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
यइबिअ मु यिनुकन सजाया दिइकन छोडिदिन्याछु।”
तुमिहरुका परमेसोर बाबा टिठालु भया जैथै तुमिहरु पुनि होउ।
तेइथो हैन, हाम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्नो सेबक इसुकन मान गर्या, तर तुमिहरुले पक्डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्या बिचार गर्या पुनि तुमिहरुले नछोड्न्या भुन्यौ।