36 तुमिहरुका परमेसोर बाबा टिठालु भया जैथै तुमिहरु पुनि होउ।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
“अरुको निसाप नगर र परमेसोरले तुमिहरुको पुनि निसाप गन्न्यानाइ। अरुकन दोसि नठराउ, र परमेसोरले तुमिहरुकन पुनि दोसि ठर्याउन्या नाइ। अरुकन माफ गर, र परमेसोरले तुमिहरुकन पुनि माफ गन्न्याछुन्।