34 यति फित्ता पाउन्या आस राखि कोइकन जोखो दिन्छौ भुन्या, तुमिहरुकन क्या फाइदा भयो र? क्यानभुन्या फेरि उत्ति पाउन्या आस राखि पापिहरुले पापिहरुकन जोखो दिन्छुन्।
तुमिहरुको भलो गन्न्याहरुकन भलो गद्दाछौ भुन्या, तुमिहरुकन क्या फाइदा भयो र? क्यानभुन्या पापिहरुले पुनि तेइथै गद्दाछुन्।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।