33 तुमिहरुको भलो गन्न्याहरुकन भलो गद्दाछौ भुन्या, तुमिहरुकन क्या फाइदा भयो र? क्यानभुन्या पापिहरुले पुनि तेइथै गद्दाछुन्।
“तुमिहरुकन माया गन्न्याहरु स्हात माया गद्दाछौ भुन्या, तुमिहरुकन क्या फाइदा भयो? क्यानभुन्या पापिहरुले पुनि आपुकन माया गन्न्याहरु स्हात माया गद्दाछुन्।
यति फित्ता पाउन्या आस राखि कोइकन जोखो दिन्छौ भुन्या, तुमिहरुकन क्या फाइदा भयो र? क्यानभुन्या फेरि उत्ति पाउन्या आस राखि पापिहरुले पापिहरुकन जोखो दिन्छुन्।
तिनुहरुले भलो गन्न्या काम गरुन्, र राम्मो कामहरुमै स्हाउ भइ खुल्ला मुनले अरुकन दिन्या होउन्।