3 इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरुले यइ पुनि पड्या नाइ, राजा दाउद र तिनुका स्हात्याहरु भोकाया छिया, तेइबेला तिनुले क्या गर्या?
क्या धर्मसास्तरमै लेख्या बचन तुमिहरुले पड्यानाइ? “‘जो ढुंगाकन ओड्याहरुले फाल्दिया तेइ कुनाको मुख्य ढुंगो भयो।
मर्याहरुबाट ज्युँदा भइ उठ्या कुडाको बार्यामै क्या तुमिहरुले मोसाको किताबमै पड्यानाइ? तेइबेला क्यागरि बलिरया पोथेडाको बार्यामै लेख्या भागमै परमेसोरले मोसाकन भुन्या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’