28 स्हराप्न्याकन असिपात देउ, नराम्मो गन्याहरुका निम्ति प्रार्थना गर।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
“तर तुमि स्हुन्याहरुकन मु भुन्दोछु, आम्ना सत्तुरकन माया गर, अनि हेला गन्न्याकन भलो गर।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
अनि अरु जातिहरुका मान्ठहरु र यहुदि दुबै मिलेर तिनुहरुका अगुवास्हात मिलिकन पावल र बारनाबासकन ढुंगाले हान्न्या निदो गर्या।
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।