तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
“यइबिअ सचेत रौ, क्यारि स्हुन्नाछौ, क्यानभुन्या जो स्हात छ, तेइकन अझ दिइन्याछ, र जो स्हात हुनैन, तेइले आपुति ज्याछ भुनि स्हुइतोछ, तेइ पुनि तेइबाट उच्याडिन्याछ।”