23 तेइ दिन हाँस, र खुसिले नाच, क्यानभुन्या सोर्गमा तुमिहरुको इनाम ठुल्लै हुन्याछ। क्यानभुन्या तिनुहरुका पुर्खाहरुले परमेसोरको रैबार ल्याउन्याकन तेइथै गर्या छिया।
अनि मरियमले जदेउ भुन्या एलिसिबाले स्हुन्ना बित्तिकै तिनुका कोखौदो भाउ खेल्यो, र एलिसिबा पबित्त आत्माले भरिन्,
हेर, तुमिले जदेउ भुन्या मैले स्हुन्ना बित्तिकै भाउ मेरा कोखौदै आनन्दले खेल्यो।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
पावलले ठुलो डाको गाडि भुन्या, “उठ् र उभिउ।” अनि तेइ स्हुन्ना बित्तिकै जुरुक्कै उठ्यो र हँड्न लाग्यो।
अनि कुज्या जुरुक्कै उठ्योर हड्न लाग्यो, हड्दै र उम्लुदै परमेसोरको गुनगान गद्दै तिनुहरु स्हात मुन्दिर भित्त पस्यो।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,