22 “धन्य तुमिहरु, जब मान्ठहरुले तुमिहरुकन घिन मान्याछुन क्यानकि तुमिहरुले मान्ठका छोराकन बिसास मान्या हुनाले, धपाइ दिन्याछन्, खिसि गन्न्याछुन्, र दुस्ट मानि तुमिहरुका नाउको हेला गन्न्याछुन्।
यइबिअ तिनुहरुले तेइकन अंगुरबाडिको बाहिर रक्छिकन ल्यायार मार्या। “अब अंगुर बाडिका मालिकले क्या गरनान्?” भुनि इसुले तिनुहरुकन स्होद्या।
मेरा लाग्दा तुमिहरुकन कोइले पुनि खुसि मान्नैनुन्।
धन्य तुमि अइले भोकाउन्याहरु, क्यानभुन्या तुमिहरु, अगाउन्याछौ। धन्य तुमि अइले रुन्याहरु, क्यानभुन्या तुमिहरु हाँइन्याछौ!
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
क्यानकि हामिले यइ मान्ठकन जाँकै दुख दिइ हँड्न्या, सुन्सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्दङ्गा मच्चाउन्या, र नासरि भुन्न्या दलका मुख्य अगुवा भया हामिले भेटायाछौं।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”