21 धन्य तुमि अइले भोकाउन्याहरु, क्यानभुन्या तुमिहरु, अगाउन्याछौ। धन्य तुमि अइले रुन्याहरु, क्यानभुन्या तुमिहरु हाँइन्याछौ!
भोकायाहरुकन उनुले धिताउन्जेल ख्वाया, स्हाउहरुकन रित्तै हात पठाया।
इसुले आम्ना चेलाहरुकन हेरि भुन्या, धन्य तुमि जो नागा हुन्याहरु, क्यानभुन्या परमेसोरको राज्य तुमिहरुकै हो।
“धन्य तुमिहरु, जब मान्ठहरुले तुमिहरुकन घिन मान्याछुन क्यानकि तुमिहरुले मान्ठका छोराकन बिसास मान्या हुनाले, धपाइ दिन्याछन्, खिसि गन्न्याछुन्, र दुस्ट मानि तुमिहरुका नाउको हेला गन्न्याछुन्।
धिक्कार तुमि अइले अगायकाहरु, क्यानभुन्या तुमि भोकाउन्याछौ। धिक्कार तुमिहरु अइले हाँइन्याहरु, क्यानभुन्या तुमिहरु पिरपरि रुन्याछौ!