2 तेइ देख्यार फरिसिहरु मद्दि कोइ कोइले इसुका चेलाहरुकन भुन्या, “पट्याइ मान्या दिनमै गउँका बाला चुड्नु अइनमै राम्मो नाइ भुन्याछ तेइ तुमिहरु क्यान गद्दाछौ?”
यइ देख्यार फरिसिहरुले इसुकन भुन्या, “हेर, पट्याइको दिनमै ज्या गन्न राम्मो नाइ तेइ तुम्मा चेलाहरु क्यान गद्दाछुन्?”
केइ मान्ठले इसुकन भुन्या, “बप्तिस्मा दिन्या युहन्नाका चेलाहरु भौति बत्त बैथाछुन् र प्रार्थना गद्दाछुन। फरिसिका चेलाहरु पुनि तेइथै गद्दाछुन, तर तुम्मा चेलाहरु त खाँदाछुन पिदाछुन।”