18 इसुको बचन स्हुन्न र आम्नो कैठहरुबाट भलो हुन आया छिया। ताँइ भुत लागेर दुख पाया मान्ठहरु पुनि भला भया।
इसु मुख्य चेलाहरु स्हात तल ओल्लिकन थाइला ठौरमै आया। ताँइ मथ्थै चेला र अरु मान्ठहरुको ठुल्लै घुइचो लाग्या छिया, यहुदियाको स्हबै ठाँउ र यरुसलेमबाट र समुन्द्रका छाइलमै पड्न्या टुरोस र सिदोनबाट मथ्थै मान्ठ आया छिया।
स्हबै मान्ठहरुले इसुकन छुनखोज्या, क्यानभुन्या उनुबाट आया सक्तिले स्हबै जुन भलो हुन्छिया।
यरुसलेम ओरिपोरि सहरहरुबाट पुनि मथ्थै मान्ठहरुले मुदौराहरु र नराम्मा आत्माले दुख दियाहरुकन ल्यायर आउन्छिया र तिँ स्हबै भलो हुन्छिया।