Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 6:15 - जुम्‍ली

15 मत्‍ति, थोमा, अल्‍फयसका छोरा याकुब, र सिमोनकन (देसभक्‍त भुन्‍दाछिया),

Faic an caibideil Dèan lethbhreac




लुका 6:15
14 Iomraidhean Croise  

तेइपछि इसु जानैगद्‍दा अल्‍फायसका छोरा लेबिकन तिरो उठाउन्‍या ठौरमै बस्‍या देख्‍या र भुन्‍या, “मेरा पछि लाग्।” तेइ उठ्‍योर उनुको पछि लाग्‍यो।


अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्‍ति, थोमा, अल्‍फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,


तेइपछि ताँइबाट इसु बाइर गया, र एक जुन लेबि नाउँ गर्‍या तिरो उठाउन्‍या मान्‍ठकन तिरो अड्‌डामै बस्‍या देख्‍या, र तिनुकन भुन्‍या, “मेरा पछि लाग।”


तिनुहरुमद्‌दे सिमोनकन, (इसुले पत्‍तुरुस नाउँ राखिदिया), तिनुका भाइ अन्‍द्रियास, याकुब र युहन्‍ना, फिलिप, बारथोलोमाइ,


याकुबका छोरा यहुदा, र यहुदा इस्‍करियोतले पछि गयर धोकेबाजि गर्‍यो।


यरुसलेम सहर भित्‍त पस्‍यापछि तिनुहरु घरको हपल्‍ला तला आपु बैन्‍या कोठामै उल्‍क्‍या। तिनुहरु पत्‍तुरुस, युहन्‍ना, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फायसको छोरा याकुब, देसकन माया गन्‍न्‍या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।


अनि तिनुहरुले भुनि स्‍हक्‍यापछि याकुबले यइथो भुन्‍या, “दाजुभाइ औ, मेरा कुडा स्‍हुन,


Lean sinn:

Sanasan


Sanasan