14 तिनुहरुमद्दे सिमोनकन, (इसुले पत्तुरुस नाउँ राखिदिया), तिनुका भाइ अन्द्रियास, याकुब र युहन्ना, फिलिप, बारथोलोमाइ,
थोक्कै पर गयापछि इसुले जब्दियाका छोरा याकुब र युहन्नाकन नाउँमै बसि जाल तुनिरया देख्या।
अनि इसु स्हाँट्टै सबाघरबाट निक्लिकन याकुब र युहन्ना स्हात सिमोन र अन्द्रियासको घरमै पस्या।
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
ति बार जुना मुख्य चेलाहरु यिँयै हुन्, सिमोन जैको नाउँ पत्तुरुस राख्या,
अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्।
छ दिनपछि इसुले पत्तुरुस, याकुब र युहन्नाकन आपुस्हात ल्हिइ एक अल्को डाँडामै गया। ताँइ उनुहरु मात्तै छिया, अनि तिनुहरुले हेद्दाहेद्दै इसुको रुप फेरियो।
यइथैगरि जब्दियाका छोरा याकुब र युहन्नाले पुनि अच्चुम्म मान्या। तिनुहरु सिमोन पत्तुरुस स्हात स्हाजो गद्दा छिया। इसुले सिमोनकन भुन्या, “भेइ नमान अबदेखि तुमिले माछा छोप्न्यानाइ तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
छकल्या भयापछि इसुले आम्ना चेलाहरुकन आपुति घोइराया र तिनुहरु मद्दि बार जुन चेलाकन छान्या, र इसुले तिनुहरुकन मुख्य चेलाको नाउँ दिया।
मत्ति, थोमा, अल्फयसका छोरा याकुब, र सिमोनकन (देसभक्त भुन्दाछिया),
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।
हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।