13 छकल्या भयापछि इसुले आम्ना चेलाहरुकन आपुति घोइराया र तिनुहरु मद्दि बार जुन चेलाकन छान्या, र इसुले तिनुहरुकन मुख्य चेलाको नाउँ दिया।
अनि मुख्य चेलाहरु इसुति जुम्मा भयार, तिनुहरुले ज्या गर्याछिया, र ज्या सिकाया छिया, ति स्हबै इसुकन स्हुनाया।
इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
तेइबिअ स्हबै कुडा जान्या परमेसोर भुन्नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्याहरु र अगमबक्ताहरु पठाउन्याछु। उनुहरु मद्दि कोइकन तिनुहरुले मार्न्या छुन् र कोइकन दुख दिन्याछुन्।’
अनि मेरो राज्यामै तुमिहरु मु स्हातै टेबुलमै बसि खान्याछौ, र पिन्याछौ। अनि राज गद्दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्न्याछौ।”
तिनुहरुमद्दे सिमोनकन, (इसुले पत्तुरुस नाउँ राखिदिया), तिनुका भाइ अन्द्रियास, याकुब र युहन्ना, फिलिप, बारथोलोमाइ,
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।