11 तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
यिँ कुडा स्हुन्यार सबाघरका स्हबै मान्ठहरु झोकले चुर भया।
अनि इसुले स्हबैकन चारैतिर हेर्यार तेइ मान्ठकन भुन्या, “तुम्मो हात पस्हार।” तेइले तेइथै गर्यो, र तेइको हात भलो भयो।
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
अनि मु स्हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्न छोडुन भुनि डण्ड दिन लायाँ। तिनुहरुले मेरा जात्ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्याँ।
तेइबिअ तिनुहरुले पत्तुरुस र युहन्नाकन ठुलो सबाबाट बाइर निक्लुन्या आग्या दिइकन तिनुहरुले यइथो भुन्यार आपु आपु कुडा गर्या,
तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।
अनि यइ कुडा स्हुन्यार ठुला सबाका अगुवाहरु जात्ति झोकाया, र मुख्य चेलाहरुकन मान्न खोज्या।
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।
तर तिनुहरु अझ पछिस्हम्म टेक्न स्हक्न्यानाइ, क्यानकि ति दुइ मान्ठकाजुन तिनुहरुको मुर्ख काम स्हबैति देखला पड्न्याछ।