10 अनि इसुले स्हबैकन चारैतिर हेर्यार तेइ मान्ठकन भुन्या, “तुम्मो हात पस्हार।” तेइले तेइथै गर्यो, र तेइको हात भलो भयो।
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन स्होद्दोछु, अइन उन्सार पट्याइका दिनमै भलो गन्नु कि फुच्चो गन्नु, परान बचाउनु कि नास गन्नु, क्या गन्नु राम्मो हो?”