1 इसु पट्याइ मान्या दिन गउँका खेतबाट जाँदैछिया। उनुका चेलाहरुले गउँका बाला टिप्तै माडेर खान लाग्या।
कोइ मान्ठले पुरानो जाँड पियर नौलो जाँडको इच्छ्या गद्दैन, क्यानभुन्या तेइले भुन्यो ‘पुरानै मिठो छ।’”
अक्को पट्याइ मान्या दिन सबाघरभित्त पसेर इसुले अत्तो दिदैछिया ताँइ एक जुन दाइन्या हात स्हुक्या मान्ठ छियो।