9 मथ्थै माछा पड्या देख्यार तिँ र तिनुका स्हात्याहरुले अच्चुम्म मान्या।
पत्तुरुस र अरु चेलाहरुले जात्ति भेइमान्या हुनाले क्या भुन्नु पड्न्या हो तेइ तिनुले जान्यानुन्।
यि कुडा स्हुन्याजति स्हबैले अचुम्म मान्या।
इसुको अत्तो स्हुनेर तिनुहरुले अच्चुम्म मान्या क्यानभुन्या उनुले तिनुहरुकन हक स्हात अत्तो दिन्छिया।
स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!”
यइथैगरि जब्दियाका छोरा याकुब र युहन्नाले पुनि अच्चुम्म मान्या। तिनुहरु सिमोन पत्तुरुस स्हात स्हाजो गद्दा छिया। इसुले सिमोनकन भुन्या, “भेइ नमान अबदेखि तुमिले माछा छोप्न्यानाइ तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”