8 तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
तिनुहरुले अक्का नाउमै भया स्हात्याहरुकन इसारा गरि घोइराया, तिनुहरु आयार दुबै नाउ माछाले भर्या न्यास्हम्मकि नाउ डुब्न्याजा भया।
मथ्थै माछा पड्या देख्यार तिँ र तिनुका स्हात्याहरुले अच्चुम्म मान्या।