38 तर नौलो अंगुरको जाँड नौलो छालाको थैलौदै हाल्नुपड्छ।
र कोइ मान्ठले नौलो अंगुरको जाँड फाटो छालाको थैलामै हाल्दैन, नतर नौलो जाँडले फाटो छालाको थैलो फटाल्दोछ, र जाँड पोखिन्छ, र छालाको थैलो पुनि नास हुन्छ।
कोइ मान्ठले पुरानो जाँड पियर नौलो जाँडको इच्छ्या गद्दैन, क्यानभुन्या तेइले भुन्यो ‘पुरानै मिठो छ।’”
क्यानभुन्या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्तिको तालिमले जतातेतैबाट फाइदा मिल्लोछ, क्यानभुन्या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्ति कबुल गरियाछ।