37 र कोइ मान्ठले नौलो अंगुरको जाँड फाटो छालाको थैलामै हाल्दैन, नतर नौलो जाँडले फाटो छालाको थैलो फटाल्दोछ, र जाँड पोखिन्छ, र छालाको थैलो पुनि नास हुन्छ।
इसुले तिनुहरुकन एक उक्खान पुनि भुन्या, “कोइ एक मान्ठले नौलो टालो फाटो टालामै टाल्दैन, नतर तेइले नौलो टालाकन फटाल्दोछ, र नौलो टालो फाटो टालो स्हात पुनि मिल्लैन।
तर नौलो अंगुरको जाँड नौलो छालाको थैलौदै हाल्नुपड्छ।