Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 5:36 - जुम्‍ली

36 इसुले तिनुहरुकन एक उक्‍खान पुनि भुन्‍या, “कोइ एक मान्‍ठले नौलो टालो फाटो टालामै टाल्‍दैन, नतर तेइले नौलो टालाकन फटाल्‍दोछ, र नौलो टालो फाटो टालो स्‍हात पुनि मिल्‍लैन।

Faic an caibideil Dèan lethbhreac




लुका 5:36
7 Iomraidhean Croise  

तर यस्‍ता दिन आउन्‍याछुन्, जैबेला ब्‍याउला तिनुहरुबाट छुटिन्‍याछुन् तब तिनुहरु ति दिनमै बत्‍त बइन्‍याछुन्।”


र कोइ मान्‍ठले नौलो अंगुरको जाँड फाटो छालाको थैलामै हाल्‍दैन, नतर नौलो जाँडले फाटो छालाको थैलो फटाल्‍दोछ, र जाँड पोखिन्‍छ, र छालाको थैलो पुनि नास हुन्‍छ।


Lean sinn:

Sanasan


Sanasan