35 तर यस्ता दिन आउन्याछुन्, जैबेला ब्याउला तिनुहरुबाट छुटिन्याछुन् तब तिनुहरु ति दिनमै बत्त बइन्याछुन्।”
तर यइथा दिनहरु आउन्याछुन्, जब ब्याउलो तिनुहरुबाट छुट्याइन्याछ तब तिनुहरु तेइ दिन बत्त बैन्याछुन्।
अनि इसुले चेलाहरुकन भुन्या, “यइथो दिन आउन्याछ, तुमिहरुले मान्ठका छोराले सासन गर्या एक दिन हेन्या इच्छ्या गन्न्याछौ, तर तुमिहरुले देख्न्या नाइ।
इसुले भुन्या, “क्या ब्याउला स्हात हुन्जै जुन्तिहरुकन बत्त बइन लाउन स्हक्छौ?
इसुले तिनुहरुकन एक उक्खान पुनि भुन्या, “कोइ एक मान्ठले नौलो टालो फाटो टालामै टाल्दैन, नतर तेइले नौलो टालाकन फटाल्दोछ, र नौलो टालो फाटो टालो स्हात पुनि मिल्लैन।
इसुले यिँ कुडा भुनि स्हक्यापछि, तिनुहरुले हेद्दा हेद्दै इसु सोर्गतिर उठाइया, र बादलमै तिनुहरुका अगाडि बिलाया।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।