28 तब लेबि उठ्यो र स्हबै कुडा छोड्योर इसुका पछि लाग्यो।
तिनुहरुले आम्ना नाउ छाइलति तान्यार ल्याया, अनि स्हबै कुडा छोडिकन इसुका पछि लाग्या।
लेबिले आम्ना घरमै इसुका निम्ति ठुल्लै भोज भत्याड्दिया। ताँइ मथ्थै तिरो उठाउन्याहरु र अरु मान्ठहरु खान बस्या छिया।