27 तेइपछि ताँइबाट इसु बाइर गया, र एक जुन लेबि नाउँ गर्या तिरो उठाउन्या मान्ठकन तिरो अड्डामै बस्या देख्या, र तिनुकन भुन्या, “मेरा पछि लाग।”
अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,
यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”