26 स्हबै जुनले अच्चुम्म मान्या, र तिनुहरुले परमेसोरको महिमा गर्या, र भेइमान्दै यइथो भुन्या, “आज हामिले अच्चुम्मका कुडा देख्यौ!”
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
यि स्हबै कुडा देख्यार गाउँल्याले अचुम्म मान्या। यहुदियाको जुम्मै पहाडि ठौरका मान्ठहरुले यइ कुडाको चर्चा गर्या।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”
गेरासेनस मुलुकका स्हबै मान्ठहरुले तेइ ठाउँ छोडिबाइजाउ भुन्या, क्यानभुन्या तिनुहरुले जात्ति भेइ मान्या। यइबिअ इसु नाउ चडि फर्किन लाग्या छिया।
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।