25 तेइ झट्टै तिनुहरुकै अगेडि उठ्यो, अनि जो खाटमै आपु पड्या छियो तेइ खाट उठायोर परमेसोरको गुनगान गद्दै आम्ना घर गयो।
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
अनि स्हाँट्टै तेइ देख्न्या भयो, र परमेसोरको गुनगान गद्दै इसुको पछाडि लाग्यो। यइ देखिकन स्हबै मान्ठले परमेसोरको गुनगान गर्या।
इसुले कोडिकामै हात राखि भुन्या, “मु इच्छा गद्दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्टै भलो भयो।