21 अनि धर्मगुरुहरु र फरिसिहरुले आपु आपु भुन्न लाग्या, “परमेसोरको खिसि गन्न्या यइ को हो? पाप त परमेसोरले मात्तै माप गन्न स्हक्ताछुन्!”
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।
तर तिनुहरुका मुनौदा कुडा इसुले बुज्यार तिनुकन भुन्या, “तुमिहरु आम्ना मुनौदो क्यान यइथो स्हुइताछौ?
खान बस्याहरुले मुनौदो यइथो स्हुइन लाग्या, “पाप माफ गन्न्या यिँ को हुन्?”