16 तर इसु कोइ नभया ठौर गइ घरि घरि प्रार्थना गद्दा छिया।
तिनुहरु स्हात छुट्टियापछि इसु डाँडामै प्रार्थना गन्न गया।
एक दिन स्हबै मान्ठहरुले बप्तिस्मा ल्हिनैछिया इसुले पुनि बप्तिस्मा लिया र तिनुले प्रार्थना गरिरया छिया तेइबेला सोर्ग उग्रियो,
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
यि कुडा भया लग्बक आठ दिनपछि पत्तुरुस, युहन्ना र याकुबकन आपु स्हात ल्हियार प्रार्थना गन्न इसु डाँडामै गया।
इसुले प्रार्थना गरिरया छिया उनुको उनुहार फेरियो, र उनुका टाला बिजुल्लि चुम्क्या जैथै स्हुकिल्ला भया।