Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 5:14 - जुम्‍ली

14 इसुले तिनुकन हुकुम दियार भुन्‍या, “यिँ कुडा कैकन पुनि नभुन्‍नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्‍या उन्‍सार मान्‍ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”

Faic an caibideil Dèan lethbhreac




लुका 5:14
12 Iomraidhean Croise  

“हेर्, तोइले यइ कैकनै नभुन्‍नु, तर गयर आपैकन पुजारिति देखा र तो भलो भया प्रमान मान्‍ठहरुकन दिनाबिअ मोसाको आग्‍या उनुसार बलि चडा।”


यति कोइ ठौरमै तुमिहरुको सुम्‍मान भयोन भुन्‍या, र मान्‍ठहरुले तुमिहरुको बचन स्‍हुन्‍यानुन् भुन्‍या, तेइ ठौरबाट तुमिहरु निस्‍कुँदा निसापको दिनमै स्‍हाँचि दिन तिनुहरुका बिरुद्‌द पैतालाको धुलेउटो टकटक्‍याइदिनु।”


जब इसुले तिनुहरुकन देखेर भुन्‍या, पुजारिति जाउ र आपैकन देखाउ अनि तिनुहरु जाँदैगद्‍दा भलो भया।


इसुले कोडिकामै हात राखि भुन्‍या, “मु इच्‍छा गद्‌दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्‌टै भलो भयो।


जाँ तुमिहरुको स्‍हुम्‍मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्‍लुदा परमेसोरको निसापको बयानकालेखि आम्‍ना पैत्‍यालाको धुलेउटो टकटुक्‍याइदेउ।”


Lean sinn:

Sanasan


Sanasan