13 इसुले कोडिकामै हात राखि भुन्या, “मु इच्छा गद्दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्टै भलो भयो।
इसुले तिनुका काखैति गइकन जराकन हप्काया र जराले छोड्यो अनि तिँ जुरुक्कै उठिकन तिनुहरुको सेबा गरिन्।
इसु कोइ एक सहरमै छिया, तेइबेला पुरै हड कोडिया मान्ठले देख्योर इसुका गोडामै पडिकन भुन्यो, “हे प्रभु तुम्मो इच्छा भयापछि मुकन निको पाड्न स्हक्न्याछौ।”
इसुले तिनुकन हुकुम दियार भुन्या, “यिँ कुडा कैकन पुनि नभुन्नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्या उन्सार मान्ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”