12 इसु कोइ एक सहरमै छिया, तेइबेला पुरै हड कोडिया मान्ठले देख्योर इसुका गोडामै पडिकन भुन्यो, “हे प्रभु तुम्मो इच्छा भयापछि मुकन निको पाड्न स्हक्न्याछौ।”
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो।
इसुले कोडिकामै हात राखि भुन्या, “मु इच्छा गद्दोछु, तुमि भलो होइजाउ।” अनि तेइ कोडि झट्टै भलो भयो।