9 अनि सैतानले इसुकन यरुसलेम मुन्दिरको अल्का टुप्पामै ल्हिकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरकै छोरो होउभुन्या नेइबाट फट्याकहाल।
क्यानभुन्या धर्मसास्त्रमै यइथो लेख्या छ, ‘तुमिकन चोट नलाग्न परमेसोरले आम्ना रैबार्याहरुकन पठाउन्याछुन्।’
तेइबेला सैतानले इसुकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरका छोरा होउभुन्या यइ ढुंगाकन रोटो हो भुनि हुकुम गर।”