7 मुकन ढोग्यौँ भुन्या यिँ स्हबै तुमिकन दिन्याछु।”
अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो।
सैतानले इसुकन भुन्यो, “मु यइ सुन्सारको स्हबै धुन सुम्पति र हक तुमिकन दिउँला क्यानभुन्या मुकन यइ स्हबैको जुम्मा लायाछ, र मु जैकन मुन लाग्या छ तेइकन दिन स्हक्छु।
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’”
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”