44 यइगरि इसुले पुरै यहुदिया ठौरका सबाघरहरुमै गया र बयान गन्न लाग्या।
अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्दै र भुतहरु निकाल्दै हँड्या।
तिनुले सबाघरहरुमै अत्तो दिनै गया, र स्हबैले तिनुको गुनगान गर्या।
एक दिन इसु गालिल तालका छाइलति ढुक्या छिया मथ्थै मान्ठहरु परमेसोरको बचन स्हुन्न टनक्कै खेडिनै छिया।