43 तर इसुले तिनुहरुकन भुन्या, “मुइले परमेसोरको राज्याको राम्मो रैबार अरु ठौरमै पुनि स्हुनाउनै पड्छ, क्यानभुन्या परमेसोरले मुकन यइ काम गन्न पठाया हुन्।”
इसु भोलिपल्ट रातै उठिकन बाइर गोप्या ठौरमै गया, र ताँइ प्रार्थना गर्न लाग्या।
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।