42 उज्यालो हुना बित्तिकै इसु कोइ नभया ठौर गया। मान्ठहरु इसुकन खोइदै गया। उनुकन भेटायापछि तिनुहरुले भुन्या, “हामिकन छोडेर नजाउ।”
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
तर तिँ दुइ जुनले इसुकन यइथो बिन्ति गर्या, “आज हामि स्हातै बस, क्यानकि बेल बुडिग्या र झल पड्न लाइगो।” अनि इसु तिनुहरु स्हात बैन घरमै गया।
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।