Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 4:41 - जुम्‍ली

41 मथ्‍थै मान्‍ठबाट भुत पुनि किक्‌क्‍याउदै यइथो भुन्‍दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्‍कै बोल्‍न दियानुन् क्‍यानभुन्‍या तिँ मुक्‍ति दिन्‍या राजा ख्रिस्‍ट हुन् भुनि तिनुहरु रौंउदा छिया।

Faic an caibideil Dèan lethbhreac




लुका 4:41
14 Iomraidhean Croise  

तर इसुले तेइ भुतकन हप्‍काउँदै भुन्‍या, “छुपुक्‍क लाग्, र तेइबाट निक्‍लिजा।”


तेइ बाहाबल्‍टि बेल बुडिस्‍हक्‍या मान्‍ठहरुले मथ्‍थै मुदौराहरु र भुत लाग्‍याहरुकन इसुति ल्‍याया।


अनि इसुले मथ्‍थै खाल्‍या रोगले सताया मुदौडाहरुकन भलो गर्‍या, र मथ्‍थै भुतहरुकन धपाया, तर भुतहरुले इसुकन रया हुनाले उनुले भुतहरुकन बोल्‍ल दियानुन्।


जब भुतआत्‍माहरुले इसुकन देख्‍ताछिया, तब उनुको अगेडि घोप्‍टो पडेर यइथो भुन्‍दै चिच्‍याउन्‍छिया, “तुमि परमेसोरका छोरा हौ।”


इसुले तिनुका काखैति गइकन जराकन हप्‍काया र जराले छोड्‌यो अनि तिँ जुरुक्‍कै उठिकन तिनुहरुको सेबा गरिन्।


Lean sinn:

Sanasan


Sanasan