Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 4:40 - जुम्‍ली

40 बेल बुडिस्‍हक्‍या पछि मान्‍ठहरुले मथ्‍थै मुदौरुहरुकन इसुति ल्‍याया। तिनुले मुदौरुहरुकन हात राखि स्‍हबैकन भलो गर्‍या।

Faic an caibideil Dèan lethbhreac




लुका 4:40
12 Iomraidhean Croise  

इसुले मथ्‍थै मान्‍ठहरुकन भलो पाड्‍या हुनाले मुदौरा स्‍हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्‌दा छिया।


अनि यइथो भुनि बिन्‍ति गर्‍यो, “मेरि नानि छोरि मन्‍न लाग्‍याइछ, आइकन तेइमाथि तुम्‍मो हात राखिदेउ, र तेइ भलो भइ ज्‍युँदिन्‍याछ।”


यइबिअ इसुले ताँइ कोइ कोइ मुदौराहरुमाथि आम्‍ना हात राख्‍यार तिनुहरुकन भलो गन्‍न्‍या काम बायक अरु केइ अचुम्‍मका काम गन्‍न स्‍हक्‍यानुन्।


पावलले छुइया रुमाल र पछ्‌यौडा ल्हिइ मुदौरुहरुमाथि राखिदिँदा तिनुहरुको हडा रोग भलो हुन्छियो र नराम्‍मो आत्‍मा पुनि निक्‍लि जान्‍छियो।


न्‍यास्‍हम्‍म कि मान्‍ठहरुले स्‍हडक स्‍हडकमै मुदौराहरुकन ल्‍याया, र पत्‍तुरुस आउँदा तिनुको छाइल मात्‍तै तिनुहरुमद्‌दि कोइ कोइमाथि पडोस् भुनि ओछ्‌यानमै स्‍याइ राख्‍याछिया।


Lean sinn:

Sanasan


Sanasan