4 इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्या छ, ‘मान्ठ रोटाले मात्तै बाँइतैनुन्।’”
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
क्यानभुन्या धर्मसास्त्रमै यइथो लेख्या छ, ‘तुमिकन चोट नलाग्न परमेसोरले आम्ना रैबार्याहरुकन पठाउन्याछुन्।’
तेइबेला सैतानले इसुकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरका छोरा होउभुन्या यइ ढुंगाकन रोटो हो भुनि हुकुम गर।”
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’”